श्रीनगर लोकसभा चुनावमा मात्र ६.५ प्रतिशत भोट खस्यो

काठमाण्डौ, २७ चैत्र । श्रीनगरमा आईतबार भएको लोकसभाको उप–चुनावमा केवल ६.५ प्रतिशत मात्र भोट खसेको छ ।

श्रीनगर राज्यका मुख्य निर्वाचन अधिकारी शान्तमनुका अनुसार, चुनावको दौरानमा भएको हिंसामा परी ६ जनाको मृत्यु भएको छ भने सयभन्दा बढि सुरक्षाकर्मी घाइते भएका छन् ।

आतंककारी बुरहान वानीको मृत्यु पछि राज्यमा पहिलो पटक भोट खसालिएको थियो ।