October 22, 2017

व्यवस्थापिका संसद्को बैठक आज बस्दै

काठमाण्डौ, १२ फाल्गुन । लगातार दुइ दिन सूचना टाँसेर स्थगित भएको व्यवस्थापिका संसद्को बैठक आज पनि बस्दै छ ।

दिउँसो ३ बजे बस्ने बैठकमा संविधान संशोधन विधेयकलाइ अघि बढाउने कार्यसूची हरेको छ ।

यसअघि बिपक्षी दलहरुको आग्रहमा दुई पटक बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

सरकारले बिधेयकमाथिको छलफल अघि बढाउने तयारी गरेको छ भने एमालेसहितका बिपक्षी दलहरु विरोधमा छन ।