September 25, 2017

रेडियो नेपालले कोमल ओलीको बिदाई गर्ने

काठमाण्डौ,२२ फाल्गुन । लामो समयदेखि रेडियो नेपालमा कार्यरत र चर्चित गायीका कोमल ओलीलाई बिहीबार रेडियो नेपालले बिदाई गर्ने भएको छ ।
उनीले केहि समय अगाडि रेडियो नेपालबाट राजिनामा दिएकी थिइन । रेडियो नेपाल तथा नेपाल टेलिभिजनमा कार्यरत ओलीले राप्रपा मा प्रवेश गरेपछि महाधिवेशनबाट बहुमतले केन्द्रिय सदस्यमा विजय भएकी थिइन । रेडियो नेपालले ओलीलाई विशेष कार्यक्रम गरि बिदाई गर्ने  जनाएको छ ।