October 23, 2017

राष्ट्रलाई बचाउन पनि चुनाव हुनैपर्छ–देउवा

काठमाण्डौ, २३ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई बचाउन पनि चुनाव हुनैपर्ने बताएका छन् ।

बुधबार काठमाण्डौमा बुद्धिजीवीहरुसँगको छलफलमा सभापति देउवाले लोकतन्त्रको सुदृढीकरणका लागि पनि स्थानीय तहको निर्वाचन आवश्यक भएको बताए ।

सभापति देउवाले गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।