याहुको ३२ मिलियन एकाउन्ट ह्याक, कतै तपाईको त परेन ?

काठमाण्डौं, १९ फाल्गुन । विश्वको सामाजिक सञ्जाल मध्ये याहु निकै चित परिचित छ । त्यसमा हामीहरु मध्ये कतिपयको एकाउन्ट पनि होला ?

तर गतवर्ष १ बिलियन एकाउन्ट खाता पुगेको याहुले एउटा नराम्रो समाचार आफ्ना प्रयोगकर्तामाझ ल्याएको छ । यी दुई वर्षमा ३२ मिलियन प्रयोगकर्ताको एकाउन्ट ह्याक भएको याहुले बताएको छ ।

एक अनाधिकृत तेस्रो पक्षले खाता ह्याक गरिरहेको छ र यसका लागि कम्पनीको कोडको पहुँच भएको याहुले जनाएकाे छ । अरु प्रयागकर्तालाई सजग रहन याहुले आग्रह गरेको छ । रोयटर्स