August 18, 2017

यात्रुवाहक जहाज किर्गिस्तानमा दुर्घटनाग्रस्त

 

३ माघ, टर्की ।  टर्कीको एक यात्रुवाहक जहाज किर्गिस्तानमा दुर्घटनाग्रस्त भएको छ ।

अधिकारीहरुका अनुसार बिमानमा सवार ३२ जनाको मृत्यु भएको छ । मनास बिमानस्थल नजिकै बोइङ सेभने फोर सेभन नामक जहाज दुर्घटना भएको हो । मनास अन्तर्राष्ट्रिय बिमानस्थल राजधानी बिसकेकबाट २५ किलोमिटर उत्तरी क्षेत्रमा रहेको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।