October 17, 2017

म्याग्दीकाे बेनी नगरपालिकामा एमालेलाई अग्रता

बेनी १ जेठ ।
एमाले राप्रपा गठबन्धन एमालेका मेयरका उम्मेदवार, प्रमोद श्रेष्ठः ३२७
काँग्रेस माओवादी केन्द्र गठबन्धन कांग्रेसका मेयरका उम्मेदवा,र हरिकुमार श्रेष्ठ २०७
एमाले राप्रपा गठबन्धन राप्रपाका उपमेयरका उम्मेदवार,सञ्जु बरुवालः ३१७
काँग्रेस माओवादी केन्द्र गठबन्धन  माओवादी केन्द्रका उपमेयरका उम्मेदवार, ज्योति लामिछाने : १८२
अन्य गाउँपालिकाहरुमा मत गणना केही बेरमा सूरु हुदै ।