October 23, 2017

मेसिले नेपालमा १४ वटा स्वास्थ्य सँस्था निर्माण गरिदिने

काठमाण्डौ ,१२ चैत्र । अर्जेटिनी फुटबल खेलाडि तथा बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसिले नेपालका भूकम्प प्रभाबित १४ वटा जिल्लामा स्वास्थ संस्था निर्माण गर्ने भएका छन् ।

उनले आफ्नै नाममा रहेको मेसि फाउन्डेसन बाट स्वास्थ्यसँस्था र्निमाण गर्न लागेका हुन । उनले गोरखाको दरबाङ,दोलाखाको दिवाबुनि,काभे्रको बालुवामा उक्त स्वास्थ्यसँस्था बनाउन लागिएको हो ।

मेसिले भने यो मेरो लागि खुशिको कुरा हो यस्तो कुराले मलाइ सधैं खुशि दिलाइरहने छ । १४ वटै स्वास्थ्यसँस्थाहरु बर्षा अगाडि बनाइसक्ने फाउन्डेसनको दाबि गरेको छ ।

गत १५ डिसेम्बर २०१५ मा नेपाल सरकार स्वास्थ मन्त्रालयले यो फाउन्डेसनलाइ अनुमति दिएको थियो ।