May 23, 2017

महिलाका के के चिजमा पुरुष अाकर्षित हुन्छन ?

काठमाण्डौ, १ चैत्र । के तपाईलाई थाहा छ महिलाको कुन अंग सबैभन्दा बढि आकर्षित हुन्छ ? जुनसुकै महिला अखिर पुरुषलाई के मनपर्छ भनेर सोचिरहेका हुन्छन् ।

आज हामी तपाईलाई बताउछौं कि महिलाका कुनकुन अंगमा पुरुष आकर्षित हुन्छन् त–

पुरुषलाई महिलाको खुट्टाको औंलाले विशेष आकर्षित गर्दछ । हाई हिल लगाउने महिलाको खुट्टा पुरुषलाई धेरै मन पर्दछ । यसको अलावा खुट्टाको औंलामा लगाएको कलरफुल नेल पालिश देख्दा कयौं पुरुषहरु भुतुक्कै हुने गर्दछन् ।

अर्काे कुरा महिलाको कपालले उसको व्यक्तित्वलाई नै अलग परिचय दिने गर्दछ । धेरै पुरुषहरुलाई महिलाको कालो, लामो र बाक्लो कपाल अति नै मन पर्दछ ।

धेरै पुरुषहरुलाई महिलाको छिनेको र पातलो कम्मर निकै आकर्षित लाग्ने गर्दछ । कमर जति लचक र मसिनो हुन्छ पुरुषहरु त्यति नै मात्रामा पागल हुने गर्दछन् । भनिन्छ, पातलो कम्मरको असर पुरुषमा छिट्टै पर्दछ ।

महिलाको सबैभन्दा आकर्षित अंग उसको स्तन हो । जुन धेरै मात्रामा संवेदनशील हुने गर्दछ । यो सेक्सको दौरानमा पनि अति नै महत्वपूर्ण अंग मानिन्छ । पुस्ट र आकर्षक स्तनमा धेरै पुरुषहरुको ध्यान जाने गर्दछ ।

महिलाको अर्काे अंग नितम्ब देखेर पनि पुरुषहरु आकर्षित हुने गर्दछन् । कतिपय पुरुषहरु बडो अजीव तरिकाले नितम्बलाई नियाल्ने गर्दछन् । महिलाले सेक्सी कपडा लगाउने तरीका पनि उसको नितम्बमा निर्भर रहने गर्दछ ।