August 19, 2017

मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गर्दै

काठमाडौँ  ३ बैशाख  । संविधान संशोधनविना चुनावमा सहभागी नहुने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ ।
मोर्चा र संघीय गठबन्धनले आइतबार विहान ११ बजे काठमाडौँका अनामनगरस्थित संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर  अान्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।