बाहुबलीले मुगललाई पनि पछि पारेको करण जोहरको दाबी

काठमाण्डौ,१५ चैत्र । चलचित्रकर्मी करण जोहरले बाहुबलीले बहुचर्चित फिल्म मुगल ए आजमलाई पनि पछि पारेको बताएका छन । उनले भने अहिले यो फिल्म उत्कृष्ट बन्यो ।

बहुबलीका र्निदेशक एसएस राजामौलि एक बहुआयामिक ब्यतित्व रहेको उनले बताए । बहुबलीको जस्तो उत्कृष्ट कथा र फिल्मका अरु धेरै पक्ष तारिफयोग्य रहेको पनि उनले बताए ।
करणले भने कामको हिसाबले म राजामौलिको १० प्रतिशत पनि पुग्दैन । करण जोहर बाहुबली को हिन्दी संस्करणका र्निमाता हुन ।