October 20, 2017

‘फोर्ड’ ले तार रहित उपकरण निर्माण गर्न माग्यो ४ सय ब्लयाकबेरी इन्जिनियर

काठमाण्डौ, १८ चैत्र । प्रसिद्ध अमेरिकी कार निर्माता कम्पनी ‘फोर्ड’ ले कारमा तार रहित उपकरण निर्माण गर्नका लागि ब्ल्याकबेरी कम्पनीका ४ सय इन्जिनियर मागेको छ ।

ब्ल्याकबेरी क्यानेडाको प्रविधिमूलक व्यवसायिक कम्पनी हो । यो कदमले ब्ल्याकबेरीलाई कम लागतमा सफ्टवेयर बेच्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।

केही ब्ल्याकबेरी कम्पनीका कामदाहरुले कम्पनी विरुद्ध आफूहरुले समयमा नै तलब नपाएको भनेर गुनासो समेत व्यक्त गरेका थिए ।