November 17, 2017

फेसबुकले भन्यो मोदी लोकप्रिय नेता

काठमाण्डौ, २५ फाल्गुन । फेसबुकले संकलित गरेको तथ्याङ्कका आधारमा भारतीय प्रधानमन्त्री फेसबुकमा अरु नेताहरुभन्दा बढि लोकप्रिय छन् ।

फेसबुकले फेब्रुअरी १९ देखि फेब्रुअरी २८ सम्मको तथ्याङ्कको आधारमा मोदी सबैभन्दा अगाडि अाएका हुन् । जसलाई उत्तर प्रदेशको मुख्यमन्त्री अखिलेश यादवले पनि पछ्याइरहेका छन् ।

सबैभन्दा बढि चर्चामा रहेको पार्टीमा भारतीय जनता पार्टी (विजेपी) रहेको छ । यो रैकिंङ जनताले कुन कुन नेताको बारेमा चर्चा गरे भन्ने आधारमा दिइएको हो ।