August 22, 2017

फिल्मफेयर म्यागेजिनले मार्चमा आमिरको कभर फोटो राख्ने

काठमाण्डौ, २४ फाल्गुन । अभिनेता आमिर खानले फिल्मफेयर म्यागेजिनका लागि कभर फाेटो दिने भएका छन् ।

यही मार्चकाे विशेष  अँकमा अामिरकाे  कभर फोटो राखिने भएको हो । ‘बर्थडे स्पेशल, बर्न टु रुल’ शीर्षकमा उनको कभर फोटो छापिन लागेको हो ।

मार्च १४ बाट उनी ५२ वर्षमा प्रवेश गर्नेछन् । कभर फोटोमा उनलाई चेक प्यान्ट र निलो ज्याकेटको पहिरनका साथै आँखामा चस्मा लगाएको रुपमा देख्न सकिनेछ ।