May 26, 2017

प्रहरीस‌ँगको झडपमा ३७ कार्यकर्ता घाइते भएको राप्रपाको भनाई

काठमाण्डौ, ७ चैत्र । राप्रपाले एक विज्ञप्ति निकाल्दै निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप हुदा घाईते भएका ३७ जनाको नामावली सार्वजनिक गरेको छ ।

अध्यक्ष कमल थापाले विज्ञप्ति प्रकाशित गर्दै घईतेहरुको नामावली सार्वजनिको गरेका हुन।

त्यस्तै उनले निर्वाचन आयोगले आफ्नो विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हाटाएको प्रति आपति जनाउदै निर्वाचन आयोगलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।