April 24, 2017

प्रधानमन्त्रीय पद्धतिकाे धज्जी : गृहमन्त्रीद्वारा निरन्तर मन्त्रिपरिषद बैठक वहिष्कार

काठमाडौं,८ वैशाख । वरियतामा असन्तुष्टि जनाउदै गृहमन्त्री विमलेन्द्र निधिको मन्त्रिपरिषद बहिष्कारले प्रधानमन्त्रीय वेस्ट मिनिस्टर पद्धतिकै धज्जी उडेको बताएका छन् ।

मुलुकको सुरक्षा नेतृत्व सम्हालेका गृहमन्त्रीले नै वरियताको निहुँमा मन्त्रिपरिषद् बैठक बहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज अवस्था देखिएको छ ।

वरियता विवादले चैत ३ देखि २८ सम्म मन्त्रिपरिषद् बैठक अवरुद्ध भयो भने, त्यसयताका बैठक पनि निधिले निरन्तर रुपमा वहिष्कार गर्दै आएका छन्  । यो खबर  अाजकाे नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *