July 24, 2017

प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम अनुमोदन

काठमाडौं, १ साउन । संसदीय सुनुवाई विशेष समितिले  प्रधानन्यायाधीशका लागि गोपाल पराजुलीको नाम सर्वसम्मतिलेअनुमोदन गरेको छ ।

यस अघि संवैधानिक परिषद्ले पराजुलीको नाम प्रधानन्यायाधीशका लागि प्रस्तावित गरेको थियो । न्यायिक क्षेत्रमा पराजुलीले निष्पक्ष र निर्भिक न्यायाधीशका रुपमा पहिचान बनाएका छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *