पूर्व राष्ट्रपति गिरफ्तारी खोज्दै दक्षिण कोरिया

काठमाण्डौ,१४। चैत्र पूर्व दक्षिण कोरियाली  राष्ट्रपति पार्क जेयुन हेका गिरफ्तारिको माग गरिएको छ । उनले पदमा रहदा पदको दुरुपयोग गरी गैरकानुनी सम्पति कमाएको ठहर गरिएको  हाे।

उनलाइ त्यहाँको अदालतले पक्राउ गर्न आदेश दिएको छ । भष्ट्रचारमा संलग्न रहेको आरोपमा अदालतले उत्त आदेश दिएको हो । केहि महिना अघिमात्रै उनलाइ पदबाट र्बखास्त गरिएको थियो । उनलाई पक्राउ गर्न अदालतले अन्तिम वारेन्ट दिइसकेको छ ।

गत र्माच १० मा संवैधाकि अदालतले उनको कार्यलाई अवैधानिक र गैरसंवैधानिक साबित गरेको थियो ।