August 19, 2017

पाँच सचिवको सरुवा

काठमाण्डौ, ९ फाल्गुन । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच सचिवको सरुवा गरेको छ ।

गजेन्द्र ठाकुर राष्ट्रिय सतर्कता केन्द्र, रामानन्द प्रसाद यादव सिचाइ, मोहनकृष्ण सापकोटा समान्य प्रशासन र राजेन्द्रकिशोर क्षेत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन ।

यस्तै सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका छन् ।