August 23, 2017

पाँचसय कन्टेनर केरुङमा अलपत्र

काठमाण्डौ, ११ चैत्र चीनबाट काठमाण्डौंका लागि सामान लिएर आएका करिब पाँचसय कन्टेनर साढे दुई महिनादेखि रसुवागढि नाकानजिकैको केरुङमा अलपत्र परेका छन् ।

चीनक ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारि मर्कामा परेका छन् । भन्सार र एजेन्टको बदमासिले करिब पाँचसय कन्टेनर राकिएको बौद्व व्यापार संघका पूर्बअधक्ष दुर्गानाथ दाहालले बताए ।

भन्सार अधिकारिले भने भन्सारका कारण सामान नरोकिएको बताए । भन्सारमा सामान नआएको रसुवागढी भन्सार कार्यलयका प्रमुख केदार पनेरुले बताए । याे खबर अाजकाे नागरिक दैनिकमा प्रकािशत भएको छ ।