October 22, 2017

पच्चीस हजार भुतपूर्व सैनिकलाई स्वरोजगार बनाइने

काठमाण्डाै,२७ चै‍त्र  । अर्ब लागानीमा अहिलेसम्म १७ हजार पूर्वसैनिक स्वरोजगार बनेका छन । सेनाले लागानी वृद्धि गर्दै आगामी दिनमा २५ हजार पूर्वसैनिकलाई स्वरोजगार बनाउने लक्ष लिएको छ ।

पूर्वसैनिकलाई आत्मनिर्भर बनाउन लघुवित्त कार्यक्रममार्फत सेनाले लगानी प्रवाह गर्दै आएको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।