August 19, 2017

नो हर्न अभियान : तीन दिनमा ३ सय ५१ सवारीचालक कारबाहीमा

काठमाडौ,४ वैशाख । काठमाडौं उपत्यकामा नो हर्न अभियान सुरु भएको तीन दिनमा तीन सय ५१ जना सवारीचालक कारबाहीमा परेका छन ।

आइतबार बेलुका पाँच बजेसम्म कारबाहीमा पर्नेको संख्या ३ सय ५१ पुगेको महानगरीय ट्रफिक प्रमुख मिङमार लामाले जानकारी दिए ।

उनले अनुमान गरेभन्दा थोरै सवारीचालक कारबाहीमा परेको बताए । यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।