October 17, 2017

निर्वाचन गर्न नसके पद ओगटेर नबस्नुस : एमाले सचिव भट्टराई

 

काठमाण्डौ ६ फल्गुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पद ओगटेर नबस्न आग्रह गरेका छन ।
भक्तपुरमा शुक्रबार आयोजित साक्षात्कारमा एमालेका सचिव भट्टराईले निर्वाचनका लागि राजनीतिक शक्तिहरु एक ढिक्का हुनुपर्ने बताए ।

उनले अहिलेको अवस्थामा संविधान संशोधन औचित्यहीन भएको धारणा राखे । सचिव भट्टराईले पुनःसंरचना आयोगको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयन गरेर निर्वाचनको वातावरण बनाउन सरकारसंग आग्रह गरेका छन् ।