October 17, 2017

नयाँ शक्ति र फोरम एकताको नजिक (हेर्नुस विज्ञप्ती)

काठमाडौं ८ बैशाख । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम एकताको नजिक पुगेका छन । पार्टी एकतालाई अन्तिम रुप दिन दुवै पार्टीले सयुक्तरुपमा ‘पार्टी एकता संयोजन समिति’ गठन गरेका छन ।

दुवै पार्टीले अाज सयुक्त विज्ञप्ती जारी गर्दै पार्टी एकता छिटै गर्ने जानकारी गराएका छन ।