August 18, 2017

नयाँ शक्ति पार्टिको केन्द्रिय परिषदमा करिब ६ सय सदस्य थप

काठमाडौं, २१ फाल्गुन– नयाँ शक्ति नेपाल पार्टीले केन्द्रिय परिषदमा करिब ६ सय सदस्य थप गरेको छ । यस अघि केन्द्रिय परिषदमा करिब ५ सय सदस्य रहेका थिए । नयाँ शक्ति ले ७ वटा प्रदेशसहित आंगिक संगठनमा समेत सदस्यहरु थपेको छ । (नामावली सहित ) Kendriya-Parisadma-Thapeko-list-final