October 17, 2017

दुबईसँग छ विश्वकै द्रुत गतिमा चल्ने कार

काठमाण्डौ,१३ चैत्र । गिनिज बुक र्वल्ड को रेर्कड अनुसार दुबईमा विश्वकै द्रुत गतिमा चल्ने कार रहेको छ जुन त्यहाँको पुलिसले प्रयोग गर्छ ।

प्रतिघण्टा ४०७ कीलोमिटर दौडन सक्ने यो कारको नाम बुगेटि भेरोन हो । यसको मूल्य १०.५ करोड रहेको रहेको छ ।  यसले २.५ सेकेन्डमा ९६ किलोमिटर पार गर्न सक्छ ।

दुबई पुलिससंग लेम्बार्गिनी, एभेन्डेटोर,र एस्टन मार्टिन जस्ता अत्याधिक गतिमा कुद्ने सुपरकारहरु रहेका छन् ।