October 19, 2017

तपाईको जिल्लामा कुन कुन राजनीतिक दलले भाग लिदैछन् (हर्नुहोस् सूची)

काठमाण्डौ, ४ चैत्र । बैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा भागलिने राजनीतिक दलको सूची निर्वाचन आयोगले सार्वजानिक गरेको छ ।

जिल्लागत रुपमा स्थानीय तह निर्वाचन २०७४ मा भाग लिने राजनीतिक दलको संशोधन सहितको अध्यावधिक विवरण आयोगले सार्वजनिक गरेको हो ।

तपाईको जिल्लामा कुन राजनीतिक दलले भाग लिदैछन्  तलकाे लिङ्कमा क्लीक गरेर हेर्नुहाेस।

सूची हेर्न यहाँ क्लिक गुर्नहोस्