ट्रम्पले रद्द गरे ओबामाले ल्याएको जलवायु परिवर्तन नीति

काठमाण्डौ,१६ चैत्र । अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामा को कार्यकालमा जारी भएको जलवायु परिर्वतन नीति रोक्नका लागि कार्यकारी आदेश पत्रमा हस्ताक्षर गरेका छन ।

यसले कोइला नीति सम्बन्धी विरोध खडा गरेको थियो । यो पत्रसंगै यो विषयले कोइलाको सन्दर्भमा अब विरोध खडा हुनेछैन । यो आदेशसँगै पूर्व राष्ट्रपति ओबामाले जारि गरेका करिब आधा र्दजन निति रद्द गरिएको छ ।उद्योग जगतले उनको यो निर्णयको सरहाना गरेका छन ।तर पर्यावरणीय सुरक्षाका दृष्टीकोणको हिसाबले यसको निन्दा गरिएको छ ।

उनले भने सरकार कोइलाको लागि जारी लडाइको अन्त्य गरिरहेको छ ।
यो कार्यकारी आदेश सँगै अमेरिकामा लागेको उर्जामा लागेका प्रतिबन्ध र सरकारी रोक तोक र नौकरि खतम गर्ने नीति को लागि ऐतिहासिक कदम उठाएको ट्रम्पले बताए ।