June 27, 2017

ट्रम्पका सुरक्षा सल्लाहकारद्वारा राजिनामा

कठमाण्डौं, ३ फाल्गुन । चर्को दवावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा  सल्लाहकार माइकल फिलिनले पदबाट राजीनामा दिएका छन ।
रुससंगको कथित सम्बन्धका कारण उनलाइ राजिनामा दिन दवाव बढेको थियो । सल्लाहकार माइकलले ट्रम्प राष्ट्रपति हुनु अघि रुसी राजदूतसंग केही प्रतिबन्धका विषयमा छलफल गरेका थिए । यसलाइ ट्रम्प प्रशासनले बिदेश नीतिको गम्भीर उल्लंघन ठानेको थियो । (एजेन्सी)