August 21, 2017

टस जितेर रोयल च्यालेन्जर्स बैंगलोर बल गर्दै

काठमाण्डौ, २३ चैत्र । आईपिएल सिजन १० को पहिलो खेलमा आज सनराइज हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् ।

टस जितेर बैंगलोरले बलिङ रोजपछि हैदराबाद ब्याटिङका लागि उत्रिदैं छ । आईपिएलको नियम अनुसार हरेक वर्ष आईपिएलको फाइनलमा पुगेका दुई टिमले पहिलो म्याच खेल्ने गर्दछन् ।

दुबै टोलीका कप्तान पहिलो खेलमा नै जित दर्ता गर्ने रणनीतिमा हुनेछन् । खेल नेपाली समयानुसार, ८ः १५ बाट सुरु हुने छ ।