October 20, 2017

जापानमा पर्छ एउटा तरबुजाको १०० डलर

काठमाण्डौ,११ चैत्र । जापानिहरुले धेरै मन पराउने फलफूल मध्ये तरबुजा पनि एक हो । जहाँ हरेक आकारका तरबुजाहरु पाइन्छन् ।

। यो उनिहरुको अति उत्तम फलफूल हो । जुन शुभ उत्सवहरुमा सगुनको रुपमा दिने गरिन्छ । यस्ता प्रकारका फलफूलहरुमा एकदमै फरक खालको स्वाद हुन्छ । त्यहाँका मान्छेहरु यस्ता किसिमका फलफूलहरुमा बढि खर्च गर्छन् ।

यसमा एकदमै प्रचुर मात्रामा भिटामिन हुन्छन । त्यहाँका अधिकांश मानिसहरु बुद्ध धर्म  मान्ने भएकाले पनि यसको महत्व भएको हो ।

जापानिजहरुले यस्तो महंगो  विशेष चाडपर्वहरुमा साथिहरुलाईआश्चर्यमा पार्न दिने गर्दछन् ।