चरम सुख प्राप्त गर्न यसो गरौं

काठमाडौं, १६ फाल्गुन । जसरी मान्छेलाई दैनिक रुपमा जीवनयापन गर्न खाना र आहारको आवश्यकता पर्दछ त्यसरी नै सहज र स्वस्थ जीवनयापनका लागि सेक्स अपरिहार्य छ ।

झट्ट सुन्दा अश्लिल जस्तो लागे पनि हर कोही मानिस सेक्सलाई लिएर कल्पनामा डुब्ने गर्दछ ।

तर यो जरुरी छैन कि सबमा उत्तिकै समान कल्पना हुनुपर्छ । यसप्रकारले अलग अलग यौन रुचाउने महिलामा चरमोत्कर्ष पनि भिन्न भिन्न हुने गर्दछ । कुनै पुरुषको तुलनामा महिला सेक्सको चरमोत्कर्षमा कम नै पुग्ने गरेको पाइएको छ ।

यो कुरा अमेरिकामा ५२ हजार ६ सय बीच गरिएको अध्ययनबाट आएको निष्कर्श हो । यो अध्ययनमा विभिन्न व्यक्तिहरुको यौन झुकाव बीच धेरै फरक भेटिएको पाइयो । अर्काइव अफ सेक्सुअल विहेवियर नामको संस्थाले गरेको अनुसन्धान अनुसार धेरै भन्दा धेरै यौन व्यवहारको जानकारीबाट आफ्नो यौन व्यवहारमा परिवर्तन ल्याउन सकिन्छ ।

यसका लागि निम्न कुराहरु गर्न पर्ने बताइएको छ –
आफ्नो पार्टनरलाई ओच्छ्यानमा के के चाहिन्छ त्यो भन्ने ।
ओच्छ्यानमा भएको क्रियाकलापबारे आफ्नो पार्टनरको तारिफ गर्ने ।
सेक्सी लुगा लगाउने आदि ।