October 22, 2017

खाना पानि बिना एक व्यक्ति समुन्द्रमा २ महिनासम्म जिवित

काठमाण्डौ,१४ चैत्र । सुन्दै अच्चम लाग्ने हामिलाइ एकदिन पनि भोकै बस्न मुस्कील पर्छ तर । फिलिपिन्सका एकजना माझी रोल्याण्डो ओमोनगोस बिना खाना पानि पनि दुई महिना बाँच्न सफल भएका छन् ।

उनले समुन्द्रमा खाना पानि बिना ५६ दिन कटाएका हुन । उनकी आमाका अनुुसार उसको काका र उनी गत जनवरी को आँधि मा हराएका थिए । तर दुर्भाग्य उनका काका को आँधिका कारण मृत्य भयो । उनि सानो डुङगामा तैरियर बाँच्न सफल भए ।

न त त्यो डुङगामा खाना न त लुगा र औजार । उनी वर्षाको पानी पियर बाँचेकोहुनसक्ने हुनसक्ने उनकी आमाले बताइन् ।