October 22, 2017

क्लो फेरीको सानो गल्तिले ठूलो हंगामा

काठमाण्डौ, ८ फाल्गुन । रियालिटी टिभि स्टार क्लो फेरीको साथ यस्तो घटना भयो, जसबाट उनी लाजमर्दाे अवस्थाको सामना गर्न वाध्य भइन् ।

भएको चाँहि के हो भने, क्लो फेरी नुहाएर एउटा छोटो टावेल मात्र बेरेर बाहिर निस्किएकी थिइन् । अचानक उनको शरीरबाट टावेल सर्याे र उनी घरभित्र पस्न बाध्य भइन् ।

२२ सालकी टिभि स्टारले नुहाएपछि टावल मात्र लगाएर बाहिर आइन् । उनलाई कारभित्रबाट एउटा सामानको बक्स निकाल्नुपर्ने थियो । जब उनी कारबाट सामान उठाउँदै थिइन् तब त्यो बक्स उनको हातबाट खस्न खोज्यो र उनको टावेल पनि तल खस्न लागेको थियो ।

उनले त्यो बक्स बचाउन खोज्दा उनको टावेलले पनि नियन्त्रण गुमाउन वाध्य भयो । यस्तो बेलामा उनलाई देखेर धेरै लाजले भुतुक्क भएका थिए । उनलाई यस्तो अवस्थामा देखेर आँखा तर्नेको संख्या पनि कम थिएन ।

अहिले यो खबर मिडियामा भाइरल भएको छ ।

क्लो फेरीले किन यस्तो पहिरनमा आउन परेको होला ? उनीसँग अरु लगाउने लुगा थिएन कि उनलाई चर्चामा आउन मन लागेको हो । यो कुरा उनीलाई नै थाहा होला ?