August 20, 2017

ऐश्वर्या इन्टरनेशनल फिल्म फेस्टमा ‘सर्वजीत’ बाट उत्कृष्ट अभिनेत्री

काठमाण्डौ, २५ फाल्गुन । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले इन्टरनेशनल फिल्म फेस्टमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जीतेकी छिन् ।

इन्टरनेशनल फिल्म फेस्टमा ‘सर्वजित’ फिल्मबाट उनलाई सो अवार्ड दिइएको हो । उक्त कार्यक्रम अष्ट्रेलियामा गरिएको थियो ।

यो फिल्म पाकिस्तानी जेलमा रहेका भारतीय कैदी सरबजीतको जीन्दगिमा आधारित छ । उक्त फिल्ममा दलवीर कौर ऐश्वर्याको बहिनी बनेर खेलेकी थिइन् ।

कौर पनि फिल्मफेयर अवार्डसमा ‘सर्वजीत’ बाट उत्कृष्ट नायिकाको मनोनयनमा पर्न सफल भएकी थिइन् ।