August 23, 2017

एमालेको सभास्थललाई मोर्चाका कार्यक्रर्ताहरुले घेरे पछि प्रहरीद्वारा अश्रुग्यास प्रहार

सुनसरी, २३ फाल्गुन । एमालेको सभास्थललाई मधेसी मोर्चाको कार्यकर्ताले घेरा हालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

सभास्थलको पूर्व र दक्षिणपट्टी ठूलो संख्यामा मोर्चा कार्यकर्ता जम्मा भएका छन् । सभा सुरु हुनु अघि पनि प्रहरी र मोर्चा कार्यकर्ता बीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।