एक्सनको तगडा डोज हो नाम शबानाः आज तकको समीक्षा

काठमाण्डौ, १८ चैत्र । शुक्रबार प्रदर्शन भएको बलिउड फिल्म ‘नाम शबाना’ लाई विभिन्न मिडियाले आ–आफ्नै ढङ्गमा समीक्षा गरेका छन् ।

मनोज बाजपेयी अभिनीत फिल्म ‘नाम शबाना’ लाई भारतीय न्यूज च्यानल‘आज तक ले एक्सनको तगडा डोज भएको मानेको छ । जसमा कयौं ट्विट र कमेन्ट पनि गरिएको छ ।

त्यस्तै, द क्विंटले यो फिल्ममा खाश नयाँ केही छैन भनेको छ । फिल्मलाई ‘आज तक’ ले ५ मा ३ स्टार दिएको छ भने ‘द क्विट’ ले ५ मा २.५ स्टार दिएको छ ।