October 19, 2017

इराकमा आत्मघाती हमला , १५ को मृत्य

काठमाण्डौ,१७ चैत्र ।इराकको राजधानी बगदाद नजिकै भएको आत्मघाती ट्रक हमला मा करिब १५ जना मारिएको अधिकारिहरुले बताएका छन ।

घटनामा मारिने प्राय सर्वसाधारण र प्रहरी रहेका छन । विद्रोहीले उक्त ट्रक प्रहरी नाकामा ल्याएर विस्फोट गराएको थियो । अहिलेसम्म कसैले यो घटना को जिम्मा लिएको छैन । तर इराकमा इस्लामिक स्टेट का लडाकुले यो धम्की दिदैं आएका थिए । इराकमा चरमपन्थी समूह कयौं अपराधिक गतिबिधिमा संलग्न रहेको छ ।