October 20, 2017

आईपिएल सिजन १० का सबैभन्दा महँगा खेलाडी

काठमाण्डौ १० फाल्गुन । सोमबार बैंग्लोरमा भएको ईडियन प्रिमियर लिग (आईपिएल)को मोलमोलाईमा इंगल्याण्डका अलराण्डर बोन स्टोक्स सबै भन्दा महँगा खेलाडी बनेका छन् ।
उनलाई राईजिंग पुणे सुपरजायर्टले १४ करोड ५० लाख भारतीय रुपैयाँमा अनुबन्धित गरेको छ । यस सँगै उनी यस सिजनका सबै भन्दा महँगा खेलाडी बनेका छन, भने आईपिएल इतिहासका सबै भन्दा महँगा बिदेशी खेलाडी पनि बनेका छन् ।