October 23, 2017

आईएसले गर्‍यो २ सय बच्चाको अपहरण

काठमाण्डौ,१६चैत्र । इराकको पश्चिमी सहर मोसुलमा इराकी सेनाबाट बच्न आर्ईएसले २ सय बच्चाको अपहरण गरेको इराकी मानव अधिकारवादी संगठनले जनाएको छ ।

रिर्पोटका अनुसार लडाईमा बच्चा र महिलालाई निशाना बनाईको थियो । अाईएिले भाग्ने कोसिस गरेका बच्चाहरुलाई गोली हान्ने गरेको छ ।