August 23, 2017

अहिलेको सन्दर्भमा संविधान संसोधन प्रस्ताव स्वीकार गर्न सकिदैन–ओली

काठमाण्डौ, २२ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सन्दर्भमा संविधान संसोधन प्रस्तावलाई एमालले स्वीकार नगर्ने स्पष्ट परेका छन् ।

मंगलबार काठमाण्डौमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कवि गोष्ठीमा मुलुकले छिमेकी राष्ट्रहरुसँग पारस्परिक लाभ र पारस्परिक सम्मानको आधारमा सम्बन्धलाई प्रगाढ बनाउनु पर्ने बताए ।

कार्यक्रममा कलाकार विष्णु भक्त फुयाललाई मरनुप्रान्त मदन भण्डारी कला साहित्य पुरस्कारद्धारा सम्मान गरियो ।