August 19, 2017

अमेरिकालाई कडा जवाफ दिन्छौं : उत्तर कोरिया

काठमाण्डौ, २९ चैत्र । कोरियाली प्रायदिपमा अमेरिकाले तैनाथ गरेका युद्धपाेतका   विषयमा कोरियाले आफ्नो रक्षा शक्तिशाली हतियारबाट गर्ने बताएको छ ।

सरकारी समाचार संस्था केसीएनए का अनुसार कोरियाको यो परमाणु कार्य महत्वपूर्ण भएको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने कोरियाको परमाणु खतरालाई साम्य पार्ने बताएका थिए ।