अमेरिकाको ‘नेसनल सेक्युरिटी एजेन्सी’ को पासवर्ड ह्याकरकाे निशानामा

काठमाण्डौ, २७ चैत्र । एक ह्याकर समूहले अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सीको पासवर्ड लिक गरेको छ । यो ट्रम्प विरोधी कार्यको विरुद्ध भएको बताइएको छ ।

एउटा ब्लगमा पोस्ट गरिएको ‘आफ्नो आधार नभुल’ लाई इंगित गर्दै ‘दस्याडोब्रोकर्स’ नाम गरेको समूहले ट्रम्पलाई गतिलो चेतावनी पनि दिएको छ । यो समूहले ट्रम्पले सिरियाविरुद्ध चालेको कदमलाई लिएर पनि विरोध गरेको छ ।